Comments Add Comment

Advertisment

SKIP THIS

‘भाकी सकेँ’ भन्दै सविन र अनु शाहको रोमान्स (भिडियो)

२२ मंसिर , काठमाडौं । एक नयाँ भिडियोमा अभिनेता सविन श्रेष्ठ र मोडल अनु शाह देखिएका छन् । यी रियल जोडी गायिका अनु चौधरी र सरगम राईले गाएको ‘भाकी सकेँ’ गीतको भिडियोमा देखिएका हुन् । सार्वजनिक गीतमा सरगम राईकै शव्द तथा संगीत रहेको छ भने बादल लिम्बुको एरेन्ज गीतमा रहेको छ ।

गीतको भिडियोमा सविन र अनुले अनस्क्रिन रोमान्स गरेका छन् । दोलखाको कालिन्चोक र आसपासमा छायाँकन गरिएको भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ । भिडियोमा सम्पादन दिनशन शाहको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment