Comments Add Comment

Advertisment

SKIP THIS

निर्वाचनमा उत्कृष्ट उल्लेखनिय कार्यबाट डिएसपी रिजाल र इन्स्पेक्टर परियार पुरस्कृत

२९ मंसिर , काठमाडौ । मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई स्वस्छ,निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन र प्रहरी संगठनले दिएको जिम्मेवारी ईमान्दारी,बफादारी एवं कर्तव्यनिष्ट रही उत्कृष्ट एवम् उल्लेखनिय कार्य गरेको उच्च मुल्याङकन गर्दै आएका छन् ।

तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजाल र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबेन्द्र परियार लगाएत २२ जनालाई सम्मान सहित पुरस्कृत भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिआईजी नल प्रसाद उपाध्यायले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment