Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नोटसहित ३ जना पक्राउ

१० पुष , काठमाडौं । आदर्शकोतवाल गाउँपालिका-६ हरनैया चोकबाट नेपाली १ हजार दरको नक्कली नोट ३ सय ४० थान सहित सोही गाउँपालिका-६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मी समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै