Comments Add Comment

Advertisment

SKIP THIS

भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

२१ पुष , काठमाडौं । जिल्लाको पर्सा गाउँपालिका २ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७५ वर्षीय नथुनी बैठाको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएकी उनको नारायणपुरमा रहेको मेडिकलमा उपचारको क्रममा मृत्यु भएको लाका प्रहरी कार्यालय संग्रामपुरले जनााएको छ ।

ठक्कर दिने मोटरसाइकलसहित चालकलाई नियन्त्रणमा लिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment