सिम्पलकाे ‘जहाँ तिमी अनि म’ सार्वजनिक -
Comments Add Comment

सिम्पलकाे ‘जहाँ तिमी अनि म’ सार्वजनिक

२४ पुष , काठमाडौं । गायिका सिम्पल खरेलको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत टिका दाहालले गरेका छन् । यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छन् । भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको छ । गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो । खरेलकै आधिकारिक च्यानल ‘सिम्पल खरेल’मार्फत भिडियो सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds