नेपाल साबुन तथा केमिकल व्यवसायी संघको केन्द्रिय अध्यक्षतामा राजु तिमल्सिना -
Comments Add Comment

नेपाल साबुन तथा केमिकल व्यवसायी संघको केन्द्रिय अध्यक्षतामा राजु तिमल्सिना

२४ पुष , काठमाडौं । नेपाल साबुन तथा केमिकल व्यवसायी संघको ( NSCA)केन्द्रिय समितीको अध्यक्षमा राजु तिमल्सिना भएका छन् । नेपाल साबुन तथा केमिकल व्यवसायी संघको केन्द्रिय समिती गठन भएको छ ।

आज मिती २०७९-०९-२४ गतेका दिन काठमाडौंको महाराजगन्ज स्थित रहेको पेसिडेन्टल सेकुवा क्याफेको हलमा बसेको मिटिङ भेलामा प्रमुख अथितिमा नेपाल उधोग व्यवसायी महासंघका अध्यक्ष खिमलाल भण्डारी साथै बरिष्ठ उपाध्यक्ष श्याम प्रसाद श्रेष्ठ र उप-महासचिव : गिता पनेरुको उपस्थितीमा नया कार्य समिती चयन गरिएको हो ।

नया कार्यसमितीको नामवाली यस प्रकारको रहेको छ :-

अध्यक्ष : राजु तिमल्सिना
उपाध्यक्ष : दिनेश धिमाल
बरिष्ठ उपाध्यक्ष : रामबाबु के सी
महासचिव : बासुदेव तिपार्टी
उप महासचिब : विज्ञान पोख्रेल
सचिव : शुशिल तामाङ
कोष अध्यक्ष : विनोद अधिकारी
सह – कोषअध्यक्ष : अनिल श्रेष्ठ
सदस्यहरु : मदन डंगोल , मन्दिप मोक्तान , नेत्र, सङ्गिता , शासा नेपाल लगायतको कार्य समिती गठन भएको हो ।

उक्त नाम अनुसार नेपाल साबुन तथा केमिकल व्यवसायी संघ केन्द्रिय समितीको पदाधिकारीहरु चयन भई केन्द्रिय अफिस काठमाडौं महानगरपालिका महारागन्ज-४ स्थितमा सन्चालन गरिने गरी पारित भएको जानकारी आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds