विमान दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत -
Comments Add Comment

विमान दुर्घटनामा मृत्यु भएका ५ जनाको सनाखत

१ माघ , काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये पाँच जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार निशान्त आचार्य, संगीता शाही, लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, र सदारत अलिमियाको सनाखत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds