प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि -
Comments Add Comment

प्रि-ओपन सेसनमा नेप्से २.६६ अंकले वृद्धि

३ माघ , काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ ।

यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १८ कम्पनीमा उकलो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ ।

१३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds