Comments Add Comment

Advertisment

SKIP THIS

तरकारी र फलफूलको मूल्य आज कति?

३ माघ , काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि हरियो तरकारी र फलफूलको मूल्य तोकेको छ । जसअनुसार आज रातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

सुन्तला १२० रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवी २५० प्रतिकेजी र केरा एक दर्जनको १२० रुपैयाँ रहेको छ ।

कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानीय ज्यापु ६० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ ।

तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ८०, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ९० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी ८० रुपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन ९० रुपैयाँ, हरियो धनियाँ १२० रुपैयाँ र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

तरकारी र फलफूलको मूल्य आज कति?

तरकारी र फलफूलको मूल्य आज कति?

तरकारी र फलफूलको मूल्य आज कति?

Advertisment

छुटाउनुभयो कि? सबै

तरकारी र फलफूलको मूल्य आज कति?

तरकारी र फलफूलको मूल्य आज कति?

तरकारी र फलफूलको मूल्य आज कति?