जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ -
Comments Add Comment

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

३ माघ , काठमाडौं । पर्सागढी नगरपालिका-३ वडनिहार बस्ने भागवत साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ५० वर्षीय जित बहादुर तामाङ सहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार १ सय ४० रुपैँया र २ सय २१ पत्ता तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds