रोनाल्डोको पहिलो खेलमा अल नसर विजयी -
Comments Add Comment

रोनाल्डोको पहिलो खेलमा अल नसर विजयी

९ माघ , काठमाडौ । विश्व फुटबलका स्टार पोर्चुगिच फुटबलर क्रिस्टियानो रोनाल्डो आवद्ध अल नसर विजयी भएको हो । साउदी प्रो लिग फुटबल अन्तर्गतको यो खेलमा रोनाल्डो पहिलो पटक मैदान उत्रिएका हुन् ।

आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औं मिनेटमा टालिस्काले निर्णयक गोल गरे ।

पहिलो खेलमा रोनाल्डोले भने गोल गर्न सकेनन् । जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ । नसर शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment


This will close in 20 seconds