Comments Add Comment

Advertisment

SKIP THIS

सांसद अरुणकुमार चौधरी कारागार चलान

२० माघ , काठमाडौ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ ।

कैलाली निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य चौधरीलाई शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले कारागार चलान गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरीसहितलाई १० वर्षअगाडि थरुहट आन्दोलनताका ट्याक्टरमा आगजनी गरेको अभियोगमा जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध फैसला गरेको थियो । प्रहरीले उनलाई बाँकेबाट बिहीबार साँझ पक्राउ गरेको थियो । उनलाई पक्राउ गरिएसँगै काठमाडौं, कैलाली हुँदै धनगढी ल्याएइको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment