१५ फागुन , काठमाडौं । जुन १९९० सालको महाभूकम्पले दुई तला भत्काएपछि अहिले सात तलामा सीमित छ ।

प्राचीन दरबारसँगै नुवाकोट जिल्लास्थित भैरवी मन्दिर, तलेजु मन्दिर किल्लाको संरक्षण हुनसकेको छैन ।
ऐतिहासिक दस्तावेज अलपत्र छन् । सरकारले १३ वैशाख २०६८ मा नुवाकोट दरबारलाई संग्रहालयको नाम दिएको छ ।
संग्रहालयको १० मिनेटको दूरीमा छ– महामण्डल । नेवार समुदायका लागि यो मण्डल विशेष मानिन्छ । आधुनिक नेपाल निर्माण र तिब्बतसँगको व्यापारको पुरानो इतिहास नियाल्न नुवाकोट नै पाठशाला बन्न सक्छ । इतिहास पर्यटनको गन्तव्य बन्न सक्छ ।
प्राचीन दरबारसँगै नुवाकोट जिल्लास्थित भैरवी मन्दिर, तलेजु मन्दिर किल्लाको संरक्षण हुनसकेको छैन । ऐतिहासिक दस्तावेज अलपत्र छन् ।
सरकारले १३ वैशाख २०६८ मा नुवाकोट दरबारलाई संग्रहालयको नाम दिएको छ । संग्रहालयको १० मिनेटको दूरीमा छ– महामण्डल । नेवार समुदायका लागि यो मण्डल विशेष मानिन्छ ।




