Comments Add Comment

Advertisment

SKIP THIS

डिआईजी टेक प्रसाद राई पुर्व रुकुमको नव-निर्मित प्रहरी भवनको उद्घाटन

२१ फागुन , काठमाडौ ।  लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी टेक प्रसाद राईले रुकुम (पूर्व) जिल्ला स्थित निर्माण सम्पन्न भएको प्रहरी चौकी जाङको नव(निर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन पश्चात प्रहरी नायव महानिरीक्षक डिआईजी राईले उक्त भवनको निरीक्षण तथा अवलोकन समेत गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक राईले प्रहरी आम नागरिकका समस्या समाधानका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै