Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो बन्यो राजेशपायलको ‘काली काली छे’ (भिडियो)

९ चैत , काठमाडौ । गायक राजेशपायल राईको स्वरमा ‘काली काली’ बोलको गीत सार्वजनिक भएको छ । टी।एन। आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन् ।

यस गीतको भिडियोमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन् । लामो समयपछि गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

टी.एन. आचार्यले नै निर्माण गरेको यस गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन् । ‘द प्रिमियर प्रोडक्सन’बाट सार्वजनिक भएको भिडियोमा अशोक थापाको एरेन्ज, मनोज दंगोलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटोग्राफी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै