Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको ३० औं आईजीपीमा बसन्त बहादुर कुँवर नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा बसन्त कुँवरलाई नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो।

आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।

कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै