Comments Add Comment

Advertisment

SKIP THIS

बालेनले ल्याए काठमाडौंभित्र नि:शुल्क एम्बुलेन्स सेवा, कसरी लिने सेवा ?

३० वैशाख , काठमाडौ ।  काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौंका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौंभित्र कुनै पनि ठाउँमा जान निशुल्क एम्बुलेन्स सेवा संचालन आरम्भ भएको घोषणा गरेका हुन् ।

‘काठमाडौ भरी सेवा लिनका लागि २४ घन्टा नै १०२ मा कल गरेर निकुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न पर्ने छैन,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment