Comments Add Comment

Advertisment

SKIP THIS

आजबाट वंशजको आधारमा नागरिकता वितरण हुने

१० असार ,काठमाडौ ।  आजबाट नागरिकता वितरण कार्य धमाधम हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयहरुले २०६३ मा नागरिकता टोलीमार्फत जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानलाई आइतबारदेखि टोकन प्रणालीबाट वंशजको आधारमा नागरिकता वितरण गर्न लागेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलद्धारा हालै प्रमाणित नागरिकता बिद्येयकलाई सर्वोच्च अदालतले हालै सदर गरे पछि आजबाट नागरिकता बितरण हुन लागेको हो ।

त्यसका लागि ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment