२० असार , काठमाडौ । ‘एभरेष्ट हाइपर मार्केट’ले आफ्ना ग्राहकका लागि पेट्रोल निःशुल्क उपलब्ध गराउन सरु गरेको छ ।
मार्केट स्थापनाको चौथो बर्ष प्रवेशसंगै ग्राहकलाई निःशुसल्क पेट्रोल उपलब्ध गराउन सरु गरेको मार्केटका सञ्चालक चान महमदले जानकारी दिए ।


बाह्रदशी गाउँपालिका– ३ स्थित राजगढ बजारमा रहेको हाइपर मार्केटले टाढाबाट सामान खरिदका लागि आउने ग्राहकलाई मध्यनजर गर्दै यो व्यवस्था लाग७त्रगयतस गरेको हो । टाढाबाट आउने ग्राहकलाई तीन हजार र नजिकबाट आउने ग्राहकलाई चार हजार रुपैयाँको सामान खरिदमा एक लिटर पेट्रोल निःशसुल्क उपलब्ध गराउन सरु गरेको हो ।
ग्रामीण क्षेत्रमा रहेर एउटै छानाम७३घढसनि सबै प्रकारका सामग्री उपलब्ध गराउदै आएको हाइपर मार्केटले सुलभ र गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको छ । औषधि बाहेकका सबै सामग्री एकै ठाउँमा उपलब्ध हुने भएपछि ‘एभरेष्ट हाइपर मार्केट’ सबैको रोजाइमा पर्ने गरेको छ ।

यस अघि ‘सस्तो बजार’ का नामबाट दक्षिणी क्षेत्रका सर्ब साधारणलाई सरल र सुर्लभ गुणस्तरीय सामग्री उपलब्ध गराउँदै आएको हाइपर
मार्केटले हरेक सामग्री खरिमा विशेष अफरको आयोजना गर्दै आएको छ ।
घरमा प्रयोग गरिने खाद्यन्यदेखि लत्ताकपडासम्मका सामग्रीको खरिदमा विशेष छ सट उपलब्ध गराएर जिल्लामै सस्तो सामग्री विक्री केन्द्रका रुपमा चिनिएको हाइपर मार्केटले छोटो समयमा ग्राहकको मन जितेको मार्केट सञ्चालक महमदको दाबी छ । मार्केट स्थापनाको चार वर्ष प्रवेशसंगै ग्राहकको स७३घढसविधालाई मध्यनजर गर्दै पेट्रोल फ्रि गरिएको सञ्चालक महमदको भनाई छ । मार्केटले उपलब्ध
गराउदै आएको सेवालाई ग्राहकले औधि मन पराएको र उनीहरुका लागि समेत मार्केटका तर्फबाट उपहार स्वरुप एक लिटर पेट्रोल दिने अभियान सञ्चालन गरेका हौं – उनले भने ।
त्यसो त रहेक सामग्री खरिदमा कसनै न कसनै छ सुसविधा मार्केटले उपलब्ध गराएकै हुन्छ उनले भने – यस पटक नयाँ सोधका साथ हामीले हाम्रा ग्राहकलाई इन्धन उपलब्ध गराउने निर्णय गरेका हौ । अब सामग्री खरिदका लागि आउने जो कोहीले पनि पेट्रोल निःशुसल्क पाउने महमदले भने ।
बजार भन्दा सस्तोमा हामीले सामग्री उपलब्ध गराएपनि टाढा टाढाका ग्राहकलाई द७त्रगयतसरीका कारण यहाँ आउन असहज भएको गुनासो आएसंगै मार्केटले तत्काल नयाँ पोलिसी ल्याएर इन्धन उपलब्ध
गराउने निर्णय गरेको बताइएको छ । मार्केटले निःशुल्क पेट्रोल उपलब्ध गराउन शुरु गरेसंगै अहिले हाइपर मार्केट हेर्ने र सामग्री खरिद गर्नेको भीड लागेको छ ।
कचनकवल निवासी राईलाई स्कुटर उपहार
‘एभरेष्ट हाइपर मार्केट’ले कचनकवल निवासी सुनिता राईलाई उपहार स्वरुप एक थान स्कुसटर प्रदान गरेको छ । मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा सहभागी बनेकी राईलाई उपहारमा स्कुसटर परेपछि हिरो होण्डा ब्राण्डको एक थान स्कुसटर प्रदान गरिएको हो । उपहारमा पाएको स्कुसटर र स्कुटरको चावी गाउँपालिकाकी उपाध्यक्ष शान्ता शिवाकोटी खरेलले हस्तान्तरण गरेकी थिइन् ।
हाइपर मार्केटले सञ्चालन गरेको लक्की ड्र कार्यक्रममा दश हजार बढी सहभागी थिए । सो मध्ये भाग्यशाली विजेताका रुपमा यो वर्ष राईलाई स्कुटर उपहार परेको हो । हरेक वर्ष मार्केटले एक÷एक जना ग्राहकलाई स्कुटर प्रदान गर्दै आएको छ । यो वर्षपनि सोही कार्यक्रमलाई निरन्तरता दिँदै ‘लक्की ड्र’मा सहभागी ग्राहकलाई स्क७त्रगयतसटर प्रदान गरेको हो ।
‘भारत जाने बाध्यता हड्यो’
एउटै छानामुनि सरल र सुलभ मल्यमा सबै प्रकारका सामग्री पाउन थालेपछि दक्षिण क्षेत्रका स्थानीय भारतीय वजार धाउन छाडेका छन् । भारतीय बजार दिघलबैंक केन्द्रीत हुने दक्षिणी झापाका सर्बसाधारणको रोजाई अहिले एभरेष्ट हाइपर मार्केट बनेको छ । हाइपर मार्केटमा हरेक सामग्री गुणस्तरीय र सुलभ म७त्रगयतसल्यमा पाउन थालेपछि आफुहरु किनमेलका लागि भारत जान छाडेको हल्दिवारी गाउँपालिका १ निवासी सृजना धिमालले बताइन् ।
एभरेष्ट हाइपर मार्केट सञ्चालनमा आएसंगै शुरुमा हेर्नका लागि आएका थियौं – त्यो बेला यहाँको सेवा राम्रो लाग्यो र अहिलेसम्म रहेक सामग्री खरिदका लागि यही आउने गरेका छौं । यस अघि भारतका विभिन्न वजार दिघलबैंकदेखि पानीट्याङ्की र नक्सलवाडीसम्म जाने गरेको उनको भनाई छ । भारतमा जस्तै सुलभ मुल्यमा यही सामग्री पाउन थालेपछि हामी भारतीय वजार जान छाडेका हौं धिमालले भनिन– यो मार्केटमा हरेक सामग्री खरिद गर्दा पैसा र समय दुबै बचत भएकाले हामीलाई यो बजार सहज लागेको हो ।


