Comments Add Comment

Advertisment

SKIP THIS

मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ८ जना घाइते

१७ भदौ ,काठमाडौ । काठमाडौंको पेप्सीकोला काँडाघारी सडकखण्डमा मिनिबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको छ ।

दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरूको अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment