Comments Add Comment

Advertisment

SKIP THIS

‘ब्रा’ भित्र लुकाईएको अवस्थामा भेटियो सुन

२५ साउन ,काठमाडौ । पोखरामा करिब २४ तोला सुनसहित एक महिला पक्राउ परेकी छन् ।

काठमाडौंबाट बस चढेर पोखरा उत्रेकी झापा बिर्तामोड नगरपालिका-१ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट छातीमा सेतो टेपले बेरेर भित्री बस्त्रमा लुकाएको अवस्थामा सुनजस्तो देखिने पहेँलो बिस्कुट आकारको धातु र औँठी बरामद भएको हो । बरामद सुनको अन्दाजी तौल २४ तोला रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment