Comments Add Comment

Advertisment

SKIP THIS

पूर्वयुवराज पारस अस्पताल भेट्न पुगे परिवार

१५ भदौ ,काठमाडौ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुसम्बन्धी समस्याका कारण उनलाई आज मन्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ । मुटुरोगी भएको हुँदा उनलाई २४ घन्टा सुपरिवेक्षणका लागि राखिएको स्रोतले बतायो ।

पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment