ट्रोसार्डको गोलमा आर्सनल विजयी -
Comments Add Comment

Advertisment

SKIP THIS

ट्रोसार्डको गोलमा आर्सनल विजयी

१ असोज , काठमाडौ । लिओन्ड्रो ट्रोसार्डको गोलको मदतमा आर्सनलले प्रिमियर लिगमा एभरटनलाई १-० ले पराजित गरेको छ ।

एभरटनको मैदानमा भएको खेलमा ट्रोसार्डले दोस्रो हाफमा निर्णायक गोल गरे । खेलको १९औं मिनेटमा आर्सनलका गाब्रीएल मार्टिनेलीले गोल गरेपछि भिएआरले मान्यता दिएन ।

तर, ६९औं मिनेट ट्रोसार्डले बुकायो साकाको पासमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए र त्यही अग्रता कायम राख्दै ३ अंक जोड्न सफल भयो ।

जारी लिगमा ५ मध्ये चार खेल जितेको आर्सनल १३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । टोटनहम र लिभरपुलको पनि समान अंक भए पनि आर्सनल गोलअन्तरमा पछि छ ।

अर्को खेलमा चेल्सी र बर्नमाउथले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085
Advertisment

छुटाउनुभयो कि? सबै

Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3