Comments Add Comment

Advertisment

SKIP THIS

हार्दिक निमन्त्रणा : राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति ललितपुर

२२ असोज , काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति ललितपुरको पाँचौं अधिवेशन तथा १० औं साधारण सभा, श्रष्टा सम्मान एवम् २०८० को विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत् तथा छठ पर्वको शुभकामना साथै वृहत सांस्कृतिक कार्यक्रममा हार्दिक निमन्त्रणा सहित उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनु हुन हार्दिक अनुरोध अपिल गरेको छ ।

कार्यक्रम हुने मिति : २०८०-०६-२६ गते शुक्रबार
स्थान:हिमशिखर पार्टी प्यालेस, टाहाखेल, ललितपुर
समय : दिनको ठिक ११:०० बजे
सम्पर्क नं. रञ्जित संजेल : ९८५११५३९००
श्याम सुन्दर तिमल्सिना :९८४१४८१७०९
ललि शोभा घिमिरे : ९८४९१९३८३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment