Comments Add Comment

Advertisment

SKIP THIS

विद्यालयकै होस्टलमा मृत भेटिए विद्यार्थी

१६ भाद्र , काठमाडौ । ललितपुरको भैंसेपाटीस्थित एक विद्यालयको होस्टलमा विद्यार्थी मृत भेटिएका छन्।

ललितपुर महानगरपालिका २५ भैंसेपाटी आवास क्षेत्रमा रहेको डिएमआई बाइबल स्कुलको होस्टलमा एक विद्यार्थी मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मृत्यु हुनेमा मोरङका २९ वर्षीय सकुल मर्डी रहेका छन्। उनी आफ्नो बेडमा सुतिरहेको अवस्थामा मृत भेटिएका हुन् ।

घटनाको प्रारम्भिक अनुसन्धान सकेर प्रहरीले पोष्टमर्टमका लागि शव पाटन अस्पतालमा पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment