२७ असोज , काठमाडौ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा ललितपुरको पाँचौ अधिवेशन तथा दशौं साधारण सभाबाट दोस्रो कालकालमा पनि सुवास महत नर्विरोध निर्वाचित हुनु भएको छ ।

उहांको अध्यक्षतामा बनेको नयां कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष फेरी पनि वर्षा सिलवाल दोहोराउनु भएको छ भने प्रथम उपाध्यक्ष सबिना दाहाल हुनु भएको छ त्यसैगरी क्रमश :
उपाध्यक्ष;अनिल कुमार जि सि
महिला उपाध्यक्ष : रेस्मा तिमल्सिना
सचीव:श्यामसुन्दर तिमल्सिना
सह सचिव: समीर तिमल्सिना
सह सचीव: सदिच्छा बजगाई
प्रबक्ता: सम्झना घिमिरे
कोषाध्यक्ष : रन्जित सन्जेल
सह-कोषाध्यक्ष आर. के. गोम्बा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी सृजना घिमिरे, सरस्वती महर्जन,सिता न्यौपाने,सिताराम घिमिरे, कुमार गोर्खाली भगवान भन्डारि सहितको नयां कार्यसमिती बनेको छ ।



