Comments Add Comment

Advertisment

SKIP THIS

रास्ट्रिय संगितकर्मि संघ भूकम्प पिडितहरुलाई उद्धार गर्नका लागी गए जाजरकोट

१८ कात्तिक , काठमाडौ । भूकम्प पिडितहरुलाई उद्धार गर्नका लागी रास्ट्रिय संगितकर्मि संघका टिम जाजरकोट नलगाड नगरपालिका गएका छन् ।

रास्ट्रिय संगितकर्मि संघ केन्द्रिय कार्यसमितिका कलाकार र जिल्लाका सदस्य र दाङ जिल्ला कार्यसमितिहरु अध्यक्ष दिपक ओली साथै अन्य कलाकारहरु क्षतिग्रस्त स्थानमा गएका छन् ।

जाजरकोट नलगाड नगरपालिका उपप्रमुख सरिता सिंह ठकुरी लगायत सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गदै टिम उद्धारका लागी खटिरहेको जानकारी बाग्मती प्रदेशका प्रवक्ता मनोज गजुरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment