Comments Add Comment

Advertisment

SKIP THIS

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

४ मंसिर , काठमाडौ । पश्चिम नेपालको बझाङ जिल्ला केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

सोमबार बिहान ११ बजेर ३७ मिनेट जाँदा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।

आइतबार पनि रुकुमको हुकम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

अपडेट : खोटाङ भूकम्पका केही तस्बिर

बझाङमा गएराति दुई पटक भूकम्प

जापानको बोनिनमा भूकम्प