Comments Add Comment

Advertisment

SKIP THIS

१३ लाख भन्दा बढीको धनमाल चोरी गरेको आरोपमा तीन जनलाई प्रहरीले पक्राउ

काठमाडौँ । रातको समयमा चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

१३ लाख ५० हजार बराबरको धनमाल चोरी गरेको आरोपमा तीन जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको मुरातपुरका २१ वर्षीय कृष्ण पोदार, राजापुरका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र काठमाडौँका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् ।

उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त गौशला पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै