Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ केजी सुन बरामद

२४ मंसिर ,काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ केजी सुन बरामद गरेको छ ।

शनिबार राति प्रहरीले साढे ६ केजी सुन बरामद गरेको हो । फ्लाइ दुबईबाट शनिबार राति काठमाडौं आएका विदेशी नागरिकलाई प्रहरीले साढे ६ केजी सुनसहित पक्राउ गरेको हो ।

यसअघि दुई दिन अघि मात्रै १४ किलो सुन समातिएको थियो । सुनसहित पक्राउ परेका व्यक्तिलाई गौशाला प्रहरी वृत्त लगिएको छ । विस्तुत विवरण केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment