Comments Add Comment

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थलबाट टिभी भित्र आधा किलो सुन लुकाएर ल्याएको आरोपमा एकजना पक्राउ

२२ असोज , काठमाडौ । आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एकजना पक्राउ परेका छन् ।

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन् । उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार कार्यालयले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment