Comments Add Comment

Advertisment

SKIP THIS

चलचित्र डिग्री माइलाको फस्ट लुक सार्वजनिक

१२ पुष , काठमाडौ । चलचित्र ‘डिग्री माइला’को फस्ट लुक सार्वजनिक भएको छ ।

कबड्डी सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशनमा ‘डिग्री माइला-एमए थर्ड क्लास’ चलचित्र निर्माण भइरहेको छ । चलचित्रमा आँचल शर्मा र दयाहाङ राईको मुख्य अभिनय रहेको छ ।

चलचित्रको छायांकन काठमाडौं ,ओखलढुंगा रुम्जाटारमा भइरहेको छ । चलचित्र आगामी वैशाख १ गते रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment