Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी कुँवरद्वारा एसएसपीमा बढुवा भएका बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । प्रहरी उपरीक्षक(एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)पदमा पदोन्नति भएका रमेश कुमार बस्नेतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री स्तरको माघ १६ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका बस्नेतलाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

जनपदतर्फ प्रहरी वरिष्ठ उपरिक्षक मोहन पोखरेल अवकाशमा गएपछि रिक्त दरबन्दीमा बस्नेत बढुवा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै