तनहुँका जितबहादुर कुमालले आफ्नै श्रीमती सुनमायाको ‘हत्या’ गरे -
Comments Add Comment

तनहुँका जितबहादुर कुमालले आफ्नै श्रीमती सुनमायाको ‘हत्या’ गरे

तनहुँ । तनहुँको व्यास नगरपालिका–५, साँगेका ४० वर्षीय जितबहादुर कुमालले ३६ वर्षीया श्रीमती सुनमाया कुमालको ‘हत्या’ गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहोराले कुमाललाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीका अनुसार, कुमालले हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै