भाइको हत्या गरेको आरोपमा ९ वर्षपछि आफ्नै दाजुलाई प्रहरीले पक्राउ -
Comments Add Comment

भाइको हत्या गरेको आरोपमा ९ वर्षपछि आफ्नै दाजुलाई प्रहरीले पक्राउ

अर्घाखाँची । भाइको हत्या गरेको आरोपमा ९ वर्षपछि आफ्नै दाजु पक्राउ परेका छन् ।

शितगङ्गा नगरपालिकाको वडा नम्बर १२ रजियामा बस्ने राजन भुसालको हत्या गरेको आरोपमा आफ्नै दाजु जनकराज भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष अनुसन्धान पछि ठाडादहबाट आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

थप अनुसन्धानको लागि ७ दिन म्याद थपिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै