Comments Add Comment

Advertisment

SKIP THIS

रारामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु

२० असार , काठमाडौ । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजंग रावल रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको मुगु प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment

छुटाउनुभयो कि? सबै