Comments Add Comment

Advertisment

SKIP THIS

विमान दुर्घटना : १९ जनामा १ जना विदेशी भएको पुष्ट्री

साउन , काठमाडौ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १ जना विदेशी पनि रहेका थिए ।

आरिफ रेदा विदेशी रहेका छन् । उनी सौर्य एयरलाइन्सका कर्मचारी हुन् । आज विहान जहाज दुर्घटना भएको हो । जहाजमा पाइलट सहित १९ जना सवार थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पाइलट मनिष शाक्यलाई भने जीवित उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्‍याइएको थियो ।

सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरूको विवरण यसप्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै