Comments Add Comment

Advertisment

SKIP THIS

कसैले मृगौला दान दिएकै कारण म अहिलेसम्म जीवित छु : प्रधानमन्त्री ओली

९ साउन , काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा दानको निकै महत्त्व भएको बताएका छन् ।

बुधबार काठमाडौंमा डा। अजय क्रान्ति शाक्यको बुद्धका मौलिक दर्शन, कृतिको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कसैले मृगौला दान गरेर नै आफू अहिलेसम्म जीवित रहेको जिकिर गरे ।

साथै उनले विश्वबाट ‘बुद्धिज्म’ कहिल्यै नमर्ने पनि बताए । बुद्ध दर्शन, बुद्धका उपदेश र शिक्षालाई कमजोर हुन नदिने उनको भनाई छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment