Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौको तारकेश्वर महादेव मन्दिरमा महारुद्री हवन सुरु हुदै ,नगरबासीहरु सहभागी हुन् अनुरोध

१८ साउन , काठमाडौ । तारकेश्वर नगरपालिकाको नामाकरण भएको तारकेश्वर महादेव मन्दिरमा आज महारुद्री हवन कार्यक्रम गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हरिशरण घिमिरेले न्युज24ग्यालेक्सीसँग बताएका छन् ।

नगरबासीमा सुख, शान्ति र समृद्धिको कामनाका लागि महारुद्री तथा हवन गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

शिवपुरी निकुञ्जमा रहेको तारकेश्वर महादेव मन्दिरमा हुने हवन कार्यक्रममा इच्छुक नगरबासीहरु सहभागी हुन् सक्नेछन् । तिनपिप्ले चोक बाट पैदल करिब १ घण्टा लाग्ने अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै