Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से ३ हजार बिन्दु पार, करिब ३० अर्बको कारोबार

३१ साउन , काठमाडौ । आज शेयर बजारमा अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार भएको छ । बिहीबार २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रूपैयाँको कारोबार भएको हो ।

आज नेप्से परिसूचक पनि ४३.०५ अंकले बढेर ३०००.८१ अंकमा रोकियो । १०५ कम्पनीको शेयर मूल्यवृद्धि भएको छ भने, १३७ कम्पनीको घटेको छ ।

आज ३३४ कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३ सय ४६ कित्ता खरिदबिक्री भएको छ ।

भने, ३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जी कम्पनीको शेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउदैछ

Advertisment

छुटाउनुभयो कि? सबै

साढे ६ अर्बभन्दा बढीको आइपिओ आउदैछ