Comments Add Comment

Advertisment

SKIP THIS

सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी, हिमपोखरी फुटेको आशंका

३२ साउन , काठमाडौ । सोलुखुम्बुस्थित दूधकोशी नदीमा आज दिउँसो भीषण बाढी आएको छ ।

जिल्लाको पासाङ ल्यहामु गाउँपालिका-५ मा पर्ने खुम्बु थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको हो। माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने प्रहरीको आशंका छ ।

दूधकोशीको बाढी खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेनजिकै पुगेको छ। यो बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँमा ठूलो क्षति पुगेको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्‍मा छिरिङ शेर्पाले खुम्बुकै थामे क्षेत्रमा हिमपोखरी फुटेको आशंका गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै