Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु

१९ पुष , काठमाडौ । कञ्चनपुरको भीमदत्त नगरपालिका-१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको उपचारका क्रममा प्रादेशिक अस्पताल अत्तरियामा गएराति मृत्यु भएको हो ।

आइतबार राति करिब साढे ९ बजे ‘अन टेस्ट’ ट्याक्टर पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी बागफाटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment