Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं उपत्यकामा ३१० कोरोना संक्रमित थपिए

२२ पुष, काठमाडौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२१ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५९ जना कोरोना संक्रमित थपिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment