Comments Add Comment

Advertisment

SKIP THIS

बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु

२४ पुष , काठमाडौ । बाँकेको राप्ती सोनारी गाउँपालिका(६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी मृत्यु भएको छ । उनलाई शनिबार बिहान बाघले आक्रमण गरेको थियो ।

सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको शव ईलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोष्ट फत्तेपुर खु बाट खटिएको संयुक्त प्रहरीले जंगलमा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment