Comments Add Comment

Advertisment

SKIP THIS

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

२८ पुष  , काठमाडौ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८१९ जनामा कोरोना पुष्टि भएको छ ।

 

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ४५
११–२० वर्ष –१९८
२१–३० वर्ष – ८१९
३१–४० वर्ष – ५९२
४१–५० वर्ष – ३७०
५१–६० वर्ष – २४७
६१–७० वर्ष –११६
७१–८० वर्ष – ४७
८० वर्षभन्दा माथि– १०
अज्ञात– ४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment