Comments Add Comment

Advertisment

SKIP THIS

थप ६ हजार ८० जना कोरोना संक्रमित संक्रमणमुक्त

१५ जेठ ,काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।

यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । निको हुने दर ७८।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 

हाल देशभर ८९१ जना क्वारेन्टिनमा छन् भने १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै