Comments Add Comment

Advertisment

SKIP THIS

भारतमा थप ७२ हजार कोरोना मुक्त

४ फागुन, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ७२ हजार ५५१ जना कोरोनामुक्त भएका छन् । यही अवधिमा २८ हजार ९०२ जना संक्रमित थपिएका छन् भने ५१५ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा मृत्यु हुनेको संख्या ५ लाख ९ हजार ९०३ पुगेको छ ।भारतमा हाल सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार ९३३ मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment