Comments Add Comment

Advertisment

SKIP THIS

भन्सार छली गर्ने १६ जना पक्राउ

६ फागुन , काठमाडौं । सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ। श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको भन्सार चोरी निकासी तथा पैठारीका अवैध सामान सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

बरामद गरेको सामान सहित परेका १६ जनालाई आवश्यक कारबाहीका लागी राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment