Comments Add Comment

Advertisment

SKIP THIS

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

०८ फागुन , काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकले आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्नेछ ।

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित दलका प्रमुख सचेतकहरू बैठकमा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

एमाले स्थायी कमिटी बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

एमाले विभाग प्रमुखहरूको बैठक सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

सत्ता गठबन्धनको बैठक सुरु

एमाले स्थायी कमिटी बैठक सुरु

एमाले सचिवालय बैठक सुरु

कांग्रेस केन्द्रीय समिति बैठक सुरु