Comments Add Comment

Advertisment

SKIP THIS

माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

११ फागुन , काठमाडौं । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ ।

काठमाडौंमा बुद्धनगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।

पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

भलिबल संघको पूर्ण बैठक सुरु

Advertisment

छुटाउनुभयो कि? सबै

भलिबल संघको पूर्ण बैठक सुरु